×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जमा जाने, भयो समझादारी पत्रमा हस्ताक्षर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जमा जाने, भयो समझादारी पत्रमा हस्ताक्षर

Artha Sarokar

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स लिमिटेड कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्बन्धि सम्झौता भएको छ ।

दुवै संस्थाका अधिकारीले मर्जमा जार्ने समझादारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

बिमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि दुवै संस्था मर्जमा जान लागेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी