×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खप्तड लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

PRIME CA

खप्तड लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार

२३ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था आइपीओ निष्कासन गर्नको लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: