Skip to content
LAXMI SUNRISE BANK

लिलाम हुँदै सीटीसी मल, कोषले निकाल्यो ३५ दिने सूचना

अर्थ सरोकार

काठमाडौं । इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकाल्दै सीटीसी मल लिलामको प्रक्रिया अघि बढाएको छ । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्ने भएको हो ।

इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । कोषले यसअघि सूचना निकालेर तामाङलाई सहकारीलाई ऋण तिर्न भनेको थियो । उक्त मल काठमाडौ‌ं महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK