×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी बढ्यो डिजेल, पेट्रोल र मटितेलको मूल्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फेरी बढ्यो डिजेल, पेट्रोल र मटितेलको मूल्य !

Artha Sarokar

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल १ रुपैयाँ र डिजेल तथा मटितेल २ रुपैयाँले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी