×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताको काम सकिएपछि पेट्रोलको भाउ ह्वात्तै बढ्यो 

PRIME CA

जनताको काम सकिएपछि पेट्रोलको भाउ ह्वात्तै बढ्यो 

३१ बैशाख २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

भोट हाल्ने जनताको काम सकिएपछि सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ ह्वात्तै बढाएको छ ।नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: