Skip to content
LAXMI SUNRISE BANK

सानिमा माई हाइड्रोपावरले पुस २३ गते बोलायो ९औँ वार्षिक साधारणसभा, १५ प्रतिशत लाभांश पारित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा माई हाइड्रोपावरले ९औँ वार्षिक साधारणसभा पुस २३ गते बोलाएको छ । कम्पनीले सभा अकामा होटेल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले १५% लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । 
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । साधारणसभाका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्नेछ । पुस १२ गतेसम्म मात्र कायम सेयरधनीले  लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK