Skip to content
LAXMI SUNRISE BANK

घटेको बजारमा के गर्ने ? नयाँ लगानीकर्ताले बुझ्नैपर्ने कुरा के हुन् ? अनुभवी लगानीकर्ता हरि ढकालका टिप्स (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । पूराना तथा अनुभवी सेयर लगानीकर्ता हरि ढकालले घटेको बजारमा कसरी लगानी गर्ने भन्ने विषयमा टिप्स दिएका छन् । अर्थ सरोकार डटकमले केहि समय अगाडी गरेको सेयर तालिमका क्रममा सहभागीहरुलाई टिप्स दिंदै उनले लगानीकर्ताहरुले घटेको बजारमा बुझ्नैपर्ने कुरा के के हुन् लगायतका विषयमासमेत टिप्स दिएका छन् । प्रस्तुत छ अर्थ सरोकार डटकमको नियमित प्रस्तुती ‘सेयरका कुरा’ मा हरि ढकालका तीनै टिप्सहरु समेटिएको यो कार्यक्रम :

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK