×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्छ, मुल्यबृद्धिलाई नियन्त्रणमा राख्छौं’ : गभर्नर अधिकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्छ, मुल्यबृद्धिलाई नियन्त्रणमा राख्छौं’ : गभर्नर अधिकारी

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्ने बताएका छन् । अर्थमन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । राख्छौं

यस्तै सरकारले बजेटमा ७ प्रतिशत बिन्दुमा मुल्यबृद्धि राख्ने लक्ष्य राखेकोमा सोही अनुसार काम गर्ने बताए । सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ । साथै ७ प्रतिशतमा मुल्यबृद्धिलाई नियन्त्रणमा राख्ने योजना रहेको पनि गभर्नर अधिकारीले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी