×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढी हाइड्रोपावरद्वारा पुस २० गते ८औँ वार्षिक साधारणसभा आह्वान, यसपटक पनि लगानीकर्ताको हात रित्तै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रसुवागढी हाइड्रोपावरद्वारा पुस २० गते ८औँ वार्षिक साधारणसभा आह्वान, यसपटक पनि लगानीकर्ताको हात रित्तै

Artha Sarokar

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले ८औँ वार्षिक साधारणसभा पुस २० गते बोलाएको छ । कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह छलफल गर्ने एजेन्डासहित सभा बोलाएको हो ।  कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको हो । त्यसकारण यसपटक पनि कम्पनीका लगानीकर्ताको हात रित्तै हुने भएको छ । 
यस्तै आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा संस्थाले सभामा लैजाँदै छ । सभा चिलिमे जलबिद्युत कम्पनीको सभाहल धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभाका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी