×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेलीको १०औं वार्षिक साधारणसभा आज, ६% लाभांश पारित गरिने, कहिलेसम्म कायम सेयरधनीले पाउछन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेलीको १०औं वार्षिक साधारणसभा आज, ६% लाभांश पारित गरिने, कहिलेसम्म कायम सेयरधनीले पाउछन् ?

Artha Sarokar

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १०औं वार्षिक साधारणसभा आज बिहान ११ बजे सुरु हुँदैछ । सभा भर्चुअल माध्यम (जुम) बाट हुने भएको हो । सभामा कम्पनीले ६% लाभांश पारित गर्ने प्रस्ताव पेस गर्दैछ । 
कम्पनीले ५.७१% बोनस सेयर र कर प्रयोजनका लागि ०.२९% नगद लाभांश गरी कुल ६% लाभांश वितरण गर्न लागेको हो । यसका लागि मंसिर १२ गते बुक क्लोज भइसकेको छ । मंसिर ११ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी