Skip to content
LAXMI SUNRISE BANK

‘लास्ट रिमाइन्डर’ : लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन !

अर्थ सरोकार

काठमाडौं। कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी आवेदन दिने आज शुक्रबार (जेठ २७) गते अन्तिम दिन रहेको छ । बैंकले जेठ १३ गतेदेखि कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको थियो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइने भएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ र सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK