
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-२२ गते सोमबार । डिसेम्बर ०७, २०२० । मार्ग कृष्ण सप्तमी।
सूर्योदय । ०६ : ४१। सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ ।
वृष – आर्थिक कारोबारमा बिवाद आउला ।
मिथुन – मित्रबाट विशेष सहयोग मिल्ला ।
कर्कट – साथीबाट विशेष सहयोग मिल्ला ।
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या – आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने ।
तुला – पैसा खर्च हुने योग छ ।
वृश्चिक – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ला ।
मकर – बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।
कुम्भ – आर्थिक कारोबारमा मन्दी आउला ।
मिन – घर परिवारका सदस्यहरुबाट सहयोग पाइला।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्