काठमाडौं । अर्थमन्त्रीबाट जनार्दन शर्मा हट्ने भएका छन् । बजेट पारित भएपछी अर्थमन्त्री परिवर्तन गर्ने पूर्व निर्धारित सहमती अनुसार उनी हट्ने भएका हुन् । अवको अर्थमन्त्री काङ्ग्रेसको भागमा परेको बुझिएको छ ।
त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि पुनर्गठनमा गृह माओवादीको भागमा पर्ने भएको छ । माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको प्रधानमन्त्री स्रोतले जनाएको छ । यद्यपि यसको पुष्टि भने भएको छैन ।
यता नारायणकाजी श्रेष्ठ समूह माओवादीमा अहिले सन्तुष्ट नभएको कारण महाधिवेशनदेखि स्थानीय तहको टिकट वितरणसम्ममा आफ्नो समूहमाथि पेलान भएको उनीहरूको बुझाइ छ । यस्तै नारायणकाजी समूहले पार्टी फुटाउने तयारी गरेका काराण उनलाई सरकारको नेतृत्वमा पठाउन लागिएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्