काठमाडौं । सेयर बजारका लगानीकर्ताले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा गठन भएको संघर्ष समितिले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
पदर्शनमा उत्रिएका लगानीकर्ताले ४/१२ नीति खारेज, बैंकलाई ब्रोकर लाइसेन्स तथा नीतिगत भ्रष्ट्राचारको अन्त्यको माग गर्दै प्रदर्शन गरेका छन् । पुँजी बजार सुधार र विकासका लागि गठित समितिले घोषणा गरेको आन्दोनमा अहिले अधिकांश लगानीकर्ताका छाता संगठनले एक्यवद्धता जनाएका छन् ।
लगानीकर्ताहरुले वाणिज्य बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स, गैरआवासीय नेपालीहरुलाई पुँजी बजारमा भित्र्याउने लगायतका १९ बुँदे माग राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्