काठमाडौं । सेयर बजार सुधारको माग गर्दै अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था नाजुक भएको छ । मधुमेहका बिरामीसमेत रहेको कोइरालाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र उनलाई जुनसुकै बेला जे पनि हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।
कोइरालालाई आज विहानदेखि ज्वरो र वान्ता हुन थालेपछि अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको एक लगानीकर्ताको बताएका छन् । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइराला विगत ६ दिनदेखि १९ बुँदे मागसहित आमरण अनशनमा छन् ।
सेयर बजार सुधारका लागि लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी समेत गर्दै आएका छन्। अझ दबाब र्सिजना गर्नको लागि आज सोमबार पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताले केन्द्रीय बैंक र धितोपत्र बोर्डमा पनि ज्ञापनपत्र बुझाइसकेका छन् । लगानीकर्ताले माग पुरा नभएसम्म लगानीकर्ताले आमरण अनशन र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्