Skip to content
LAXMI SUNRISE BANK

ङादी ग्रुप पावरले हकप्रद सेयर बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

अर्थ सरोकार

काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

उक्त ऋणपत्र बिक्री गर्नका लागि कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK