काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने असार १४ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको हो । कम्पनीले सभा प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्ने भएको छ । तर्सथ लाभांश हात पार्न बुधबारसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने भएका छन् ।
कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुने भएको छ । सभा मृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ हुने भएको छ । कम्पनीले सभामा ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५०५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीको चुक्ता पुँजी तथा अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्