×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर १८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर १८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१८ गते बिहिबार। डिसेम्बर ०३, २०२० । मार्ग कृष्ण तृतिया ।
सूर्योदय । ०६ : ३८ । सूर्यास्त। १७ : ०८ 
आजको राशिफल :
मेष – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
वृष – नयाँ कार्यको योजना बन्नेछ । 
मिथुन – सफल यात्राको योग छ ।
कर्कट – सौन्दर्यतामा धन खर्च हुनेछ । 
सिंह – विश्वासपात्रले काममा साथ दिनेछन् ।
कन्या – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
वृश्चिक – व्यवसायमा मन्दी आउनसक्छ ।
धनु – राज्यबाट मान सम्मान पाइनेछ ।
मकर – काममा सफलता प्राप्त हुनेछ ।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मिन – रमाइलो यात्राको योग रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी