
- अर्थ सरोकार सम्बाददाता
नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत करार तर्फका इन्जिनियर पर्वत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनको लागी पौडेलले घुस लिएर थिए । सेवाग्राहीसँग मागेको ७५ हजार रकम होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएर उनीमार्फत आफुले लिएको अवस्थामा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । आयोगले पौडेलको मुद्दामा ७५ हजार बिगो मागदावी लिएको छ ।
ईन्जिनियर पौडेलले अदुवाबारी खानेपानी आयोजनको अन्तिम बजेट निकाशा गरिदिएबापत र निर्माण सम्पन्न भएको घरको स्थायी ईजाजत दिएबापत घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्