×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहायक प्रमुख जिल्ला अधिकारीद्धारा बजार अनुगमन, म्याद नाघेका १ लाख बराबरको खाद्य सामग्री नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहायक प्रमुख जिल्ला अधिकारीद्धारा बजार अनुगमन, म्याद नाघेका १ लाख बराबरको खाद्य सामग्री नष्ट

Artha Sarokar

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हुम्ला । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईका नेतृत्वमा सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनमा म्याद नाघेका १ लाख बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । 
जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा सिमकोट बजारका १८ पसलमा अनुगमन गरिएको घरेलु उद्योग कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगरले जानकारी दिनुभयो । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी