नेप्सेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत ! अर्थ सरोकार १६ मंसिर २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !