×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार नेप्से बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार नेप्से बन्द !

Artha Sarokar

२६ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबार (आज) सेयर बजार बन्द हुने भएको छ । सरकारले आइतबार (असार २६) गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक विदा दिएसंगै सेयर बजार बन्द रहने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि  शुक्रबार नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा रोकिएको थियो ।

मुस्लिम आयोगको अनुरोधमा आइतबार सार्वजनिक बिदा दिईएको गृह मन्त्रालयले जनाएको छ । बकर इद मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने गरिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी