×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिबी बस्नेतलाई हराउदै सकुन्तलाल हिराचन बने एफएनसीसीआईको कोषाध्यक्ष

PRIME CA
GLOBAL IME BANK

डिबी बस्नेतलाई हराउदै सकुन्तलाल हिराचन बने एफएनसीसीआईको कोषाध्यक्ष

१५ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आज सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै उनि महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले भने ३१ मत ल्याएका थिए । महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार कुल ७२ मत मध्येमा ७१ मत खसेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: