×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर, हिमालयन जाने सिभिलका सिनियर कर्मचारीको एक तह घटुवा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर, हिमालयन जाने सिभिलका सिनियर कर्मचारीको एक तह घटुवा !

Artha Sarokar

२९ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता भएको छ ।  याक एण्ड यति होटलमा भएको एक कार्यक्रमका बीच दुई बैंकबीच मर्जरको सम्झौता भएको हो ।
समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिभिल बैंकलाई हिमालयन बैंकले १००:८१ मा प्राप्ति गर्न लागेको हो।  सम्झौतामा मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक रहने, सीइओमा अशोक राणा नै रहने र बैंकको सिनियर डेपुटी सीइओमा  सिभिल बैंकका सीइओ सुनिल पोखरेल रहने उल्लेख छ ।
हिमालयन बैंकको सञ्चालक समितिमा सिभिलबाट कोहि पनि जाने छैनन् ।
हिमालयन बैंक जाने सिभिलका उच्च तहका कर्मचारीहरुको एक तह घटुवा हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी