
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नव निर्वाचित पदाधिकारीले आज साँझ पदभार ग्रहण गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीले आगामी २ वर्षको लागि आज साँझ पदभार ग्रहण गर्न लागेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा नव नियुक्त पदाधिकारीहरुलाई महासंघको लोगो दिइनेछ । महासंघको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएकोमा ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्