×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरको फोहोर सम्झिएर २० लाख रुपैयाँ डस्टबिनमा फालेपछि…

LAXMI SUNRISE BANK

घरको फोहोर सम्झिएर २० लाख रुपैयाँ डस्टबिनमा फालेपछि…

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फोहोरै फोहोरको डस्बिन २० लाख रुपैयाँ भेटियो भन्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ । तर घटना सत्य हो । घटना चिनको हो । चीनका एक व्यक्तिले पैसालाई फोहोर सम्झिएर  फोहोरको डस्बिनमा  फ्याँकेका छन् ।  लियाओनिङमा वाङ नामक गरेका ति व्यक्ति दुई वटा थैला बोकेर घरबाट निस्किएका थिए । उनले  बोकेको एउटा बोरामा फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । 
झुक्केर उनले फोहोरको ठाउँमा पैसाको थैलो डस्टबिनमा फालिदिएकाछन् । बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी हतारमा फोहोरको भाँडो भएको स्थानमा आए । तर त्यो बेलासम्म पैसा हराइसकेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे ।
प्रहरीले फोहोरको भाँडो नजिक रहेको सीसीटीभी क्यामरा चेक गर्यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन । अनि प्रहरीले वरपरका मानिसलाई सोधखोज गर्यो । सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन् र उनले प्रहरीलाई थैली बुझाइन् । -एजेन्सीको सहयोगमा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी