×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर १४ गते आइतबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर १४ गते आइतबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१४ गते आइतबार । नोभेम्बर २९, २०२० । कार्तिक शुल्क चतुर्दशी ।
सूर्योदय । ०६ : ३५। सूर्यास्त। १७ : ०८ 
आजको राशिफल :
मेष – व्यापारबाट राम्रो धनलाभ होला ।
वृष – सामान हराउने वा चोरी हुने सम्भावना छ । 
मिथुन – रोकिएका काम पूरा हुनसक्छ ।
कर्कट – व्यवसायमा सफलता मिल्नेछ ।
सिंह – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
कन्या – स्वास्थ्यमा खर्च बढ्नेछ । 
तुला – नयाँ काम सुरु गर्ने समय छ । 
वृश्चिक – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
धनु – भूमिबाटलाभ रहला ।
मकर – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
कुम्भ – आर्थिक कारोवारमा सफलता पाइएला । 
मिन – सवारी साधन खरिद गर्ने योग छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी