×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीजनशील लघुवित्तले पायो आइपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

PRIME CA
GLOBAL IME BANK

श्रीजनशील लघुवित्तले पायो आइपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

२४ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । श्रीजनशील लघुवित्तले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: