×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चलनचल्तीमा आयो गभर्नर अधिकारीको दस्तखत भएका ५ र १० का नयाँ नोट

LAXMI SUNRISE BANK

चलनचल्तीमा आयो गभर्नर अधिकारीको दस्तखत भएका ५ र १० का नयाँ नोट

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ र १० को रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले पहिलो पटक गर्भनर महाप्रसाद अधिकारीको दस्ताखत भएको ५ र १० को नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकले झन्डै ४९ लाख ९९ हजार ९ सय ९५ रुपैयाँको ९ लाख ९९ हजार ९ स ९९ थान ५ रुपैयाँको नोट बजारमा ल्याएको हो ।
जसमा बैंकले ५ रुपैयाँको दरको साविककै आकार तथा रङ्मा संकेत नं थ/३४ ०००००१ देखि न/५४ ९९९९९९ थान नोट आउने जनाएको छ । नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट ५ रुपैयाँ तुरुन्तै पाउने सुचनामा उल्लेख गरेको छ । यस्तै राष्ट्र बैंकले ९९ लाख ९९ हजार ९ सय ९० रुपैयाँ बराबरको ९ लाख ९९ हजार ९ सय ९९ थान १० को नयाँ नोट बजारमा ल्याएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी