Skip to content
LAXMI SUNRISE BANK

२०७७ मंसिर १० गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१० गते बुधबार । नोभेम्बर २५, २०२० । कार्तिक शुल्क एकादशी।
सूर्योदय । ०६ : ३२। सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – आफन्तको सहयोग प्राप्त हुनेछ । 
वृष – आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मिथुन – नजिकको मित्रसँग भेटघाट हुनेछ । 
कर्कट – भ्रमण तथा फेसनमा धन खर्च बढ्नेछ ।
सिंह – बिना प्रतिस्पर्धा फाइदा हुनेछ । 
कन्या – जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला –व्यवसायमा रमाइलो यात्रा होला ।
वृश्चिक – ब्यापारबाट राम्रो आम्दानी हुनेछ ।
धनु – आटेको र ताकेको कार्य पुरा होला । 
मकर – सवारी साधन प्राप्तिको योग छ ।
कुम्भ –धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
मिन – यात्रामा मालसामान हराउन सक्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK