×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ९ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर ९ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-०९ गते मंगलबार। नोभेम्बर २४, २०२० । कार्तिक शुल्क दशमी ।
सूर्योदय । ०६ : ३१। सूर्यास्त। १७ : ०९
आजको राशिफल :
मेष – कामले तीव्रता लिनेछ ।
वृष – नजिकको व्यक्तिबाट सहयोग पाइएला ।
मिथुन – नसोचेको ठाउँबाट धनागम हुनेछ ।
कर्कट – अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह – वित्तिय संस्थाबाट सहयोग पाईएला । 
कन्या – आँटेको र ताकेको कार्य पुरा होला ।
तुला – विशिष्ट व्यक्तिको सहयोग पाईएला ।
वृश्चिक – वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 
धनु – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मकर – विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कुम्भ –वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
मिन – सामान हराउने वा चोरी हुने भयछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी