Skip to content
LAXMI SUNRISE BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकको २.३४% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण हुने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने भएको छ । नेपाल राष्ट्र बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सेयर संरचना परिवर्तन गर्न निर्देशन दिएपछि बैंकको २.३४% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण हुने भएको हो ।
रुपान्तरणपछि संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% अनुपात कायम हुनेछ । हाल संस्थापक समूहको ५३.३४% र सर्वसाधारण समूहको ४६.६६ अनुपात सेयर कायम रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK