Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा गरियो सामूहिक कुमारी पूजा, १५ तस्विरमा हेर्नुहोस् परम्परागत पोशाकमा सजिएका जीवित देवी (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक वर्ष ५ सय ४ कुमारी पूजा गर्ने प्रचलन अनुसार बिहीबार बसन्तपूरमा कुमारीको सामूहिक पूजा गरिएको हो । नेवारी परम्परा अनुसार कुमारीलाई जीवित देवीको उपमा दिइने गरिन्छ ।

परम्परागत पोशाकमा सजिएका जीवित देवी कुमारीको पूजा गर्दा राष्ट्रको कल्याणका साथै सुख-शान्ति र समृद्धि प्राप्त हुने समेत धार्मिक विश्वास छ । बिहीबार परम्परागत पोशाकमा सजिएका कुमारीहरु सामूहिक पुजाका लागि अभिभावकसँगै बसन्तपुर पुगेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK