×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयबाट एकैपटक दुई सहसचिवको सरुवा

PRIME CA
GLOBAL IME BANK

अर्थ मन्त्रालयबाट एकैपटक दुई सहसचिवको सरुवा

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थ मन्त्रालयबाट एकैपटक दुइ सहसचिवको सरुवा भएको छ।  मन्त्रालयबाट मुक्ति पाण्डे र महेश भट्टराईको सरुवा भएको हो । मन्त्रालयबाट बिहीबार पाण्डे र भट्टराई बाहिरिएको मन्त्रालययका एक उच्च अधिकारीले बताएका छन् ।

मन्त्रायका ति उच्च अधिकारीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सह सचीवद्धयको सरूवा गरेको हो । पाण्डे र भट्टराई बाहिरिएसँगै अर्थ मन्त्रालयमा प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनाली र सुदूरपश्चिम प्रदेका अर्थ सचिव जितेन्द्र बस्नेतको सरुवा भएको छ ।

हाल सरुवा भएका मुक्ति पाण्डे अर्थ मन्त्रालयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख रहेका थिए भने महेश भट्टराई भन्सार विभागको उप-महानिर्देशक रहेका थिए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: