×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन !

LAXMI SUNRISE BANK

शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन !

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन भएको छ । बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन भएको हो । सेयर संरचनापश्चात् बैकको सेयर स्वामित्व संस्थापकको ५४.८५% र सर्वसाधारणको ४५.१५% रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी