काठमाडौँ । आशा लघुवित्त वित्तिय संस्थाले संस्थापक समुहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज असोज ५ गते बुधबारदेखि आफ्नो स्वामित्वमा रहेको ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संथापक सेयरमा लघुवित्तले प्रतिकित्ता न्युनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३ सय ९५ रुपैयाँलाई आधार मानेर सो वा सो भन्दा बढी मूल्य बोलकबोल गरी आवेदन पेश गर्न सक्नेछन् ।
संस्थापक सेयरमा इछुच्क लगानीकर्ताले असोज १३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्युनतम ६ हजार कित्ता देखि सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्