×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाईटेड इन्स्योरेन्सको कामु सीईओमा उपासना पौडेल नियुक्त

LAXMI SUNRISE BANK

युनाईटेड इन्स्योरेन्सको कामु सीईओमा उपासना पौडेल नियुक्त

३ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको कामु सीईओमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कामु सीईओमा नियुक्त गरेको हो ।
कम्पनीका कामु सीइओ रमेश कुमार भट्टराईको करार अवधि सकिएपछि पौडेललाई कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीका कायम मुकायम सीइओ रमेश कुमार भट्टराईको करार अवधि  सकिएपछि कम्पनीले सो पदमा पौडेललाई नियुक्त गरेको हो । भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट सम्पन्न भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी