Skip to content
LAXMI SUNRISE BANK

अब मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अब मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे मात्र बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको हो । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने भनिएपनि सो बैठक एक घण्टापछि २ बजे बस्ने जानकारी प्राप्त भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK