Skip to content
LAXMI SUNRISE BANK

Forex Today : बुधबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८५ पैसा तोकेको छ । बिक्रीदर भने ११९ रुपैयाँ ४५ पैसा तोकिएको छ । युरो एकको खरिददर १४१ रुपैयाँ १६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८८ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९ रुपैयाँ १० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK