
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भोलि (बुधबार) देखि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको उपलक्ष्यमा गत शुक्रबारदेखि बन्द भएका बैंक तथा वित्तीय संस्था बुधबारदेखि खुल्ने भएका हुन् । भोलिदेखि सबै सरकारी कार्यालय, सार्वजनिक निकायलगायतका संघसंस्था पनि खुल्ने छन् । आज मंगलबार पनि सरकारले सार्वजनिक बिदा दिएका कारण भोलिदेखि मात्रै यस्ता संघसंस्था खुल्न लागेका हुन् ।
नेपाल बैंकर्स एशोसिएसनले बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा भोलिदेखि खुला हुने जनाएको हो । साथै बीमा कम्पनीहरु पनि भोलिदेखि नै नियमित खुल्ने छन् । आउँदो शुक्रबार छठ पर्व रहेकाले उक्त दिन पनि बैंक र बीमा कम्पनी बन्द हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्