Skip to content
LAXMI SUNRISE BANK

सुरु भयो मतदान, पाँच वर्षका लागि नेतृत्व चुन्दै नागरिक…

अर्थ सरोकार

काठमाडौं । आइतबार बिहानैदेखि प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । यो मतदानले आगामी पाँच वर्षका लागि देशको नेतृत्व चयन गर्नेछ । आइतबार बिहानै ७ बजेदेखि देशभरका मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ ।

मतदान साँझा पाँच बजेसम्म जारी रहनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK