
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एक महिनामा मात्रै झन्डै ४०० व्यक्ति तथा फर्म कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै झन्डै ४०० व्यक्ति तथा फर्मलाई कालोसूचीमा राखेको हो । सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा झन्डै ३ सय ८८ व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो ।
जसअनुसार ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई पनि कालोसूचीमा राखिएको छ । यीमध्ये धेरै ऋण लिएर नतिर्नेहरु रहेका छन् भने कतिपय खातामा रकम नभएको चेक दिएर दुःख दिनेहरु रहेका छन् । यता लकडाउन यतामात्रै सीआईबीले २ हजार ७८ व्यक्ति तथा फर्मलाई कालोसूचीमा राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्