
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८- ०१ गते सोमबार । नोभेम्बर १६, २०२० । कार्तिक शुल्क प्रतिपदा ।
सूर्योदय । ०६ : २५ । सूर्यास्त। १७ : ११
आजको राशिफल :
मेष – वैदेशिक कार्य अघि बढ्नेछ ।
वृष – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन – नयाँ कुरा खरीद गर्न सकिनेछ ।
कर्कट – केही नयाँ कुरा खरीद गर्न सकिनेछ ।
सिंह – धार्मिक यात्राको योग छ ।
कन्या – मित्रबाट विशेष सहयोग मिल्ला ।
तुला – नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
वृश्चिक – पैसा खर्च हुने योग छ ।
धनु – यात्राको योग छ ।
मकर – मनमा सहयोग भाव आउला ।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिन – बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्