माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त अर्थ सरोकार १३ मंसिर २०७९, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । डा. महतोलाई सोमबार बसेको बैंकको संचालक समितिको बैठकले अध्यक्षका रुपमा नियुक्त गरको हो । उनी एनआरएनका संस्थापक अध्यक्ष समेत हुन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’