Skip to content
LAXMI SUNRISE BANK

स्वर्णिम वाग्लेको घोषणाः २५ लाख राशीको पत्रकारिता पुरस्कार छिट्टै आउँदैछ

अर्थ सरोकार

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले २५ लाख रुपैयाँ बराबरको नयाँ पत्रकारिता पुरस्कार छिट्टै घोषणा गर्ने जानकारी दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धनात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्धेश्यसहित केही चिन्तित नागरिककै पहलमा ठूलो राशीको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं ।’– वाग्लेले लेखेका छन् ।

वाग्लेका अनुसार २५ लाख राशीको पत्रकारिता पुरस्कार एकै पटकमा दिने गरी घोषणा हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK