
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नेपाल एयरलाइन्सको उडानलाई हङकङले पुनः उडानमा रोक लगाएको छ । अब नेपाल एयरलाइन्स २५ नोभेम्बरसम्म हङकङ उड्न पाउने छैन । कम्पनीका अनुसार उडान निषेधका कारण पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध भएको छ ।
यात्रुमा कोरोना संक्रमण पुष्टी भएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिवन्धमा परेको यो तेस्रोपटक हो । चीन र हङकङले अहिले कोरोना भाइरसको महामारी भित्रन नपाओस् भनी एयरलाइन्सहरुमाथि कडा निगरानी गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्