×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टी-२० लिगः पैसाका लागि म्याच फिक्सिङ भएको सीआईबीको निष्कर्ष, के होला कार्वाही ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल टी-२० लिगः पैसाका लागि म्याच फिक्सिङ भएको सीआईबीको निष्कर्ष, के होला कार्वाही ?

Artha Sarokar

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ् भएको पाइएको छ ।

पुस ९ गतेदेखि सुरु भएको प्रतियोगितामा सुरुवातदेखि नै वेटिङ र फिक्सिङको चर्चा सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फिक्सिङबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै अनुसान्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिगमा स्पट फिक्सिङ् भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । सीआईबीका अनुसार लिगमा तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ् गरेको पाइएको हो ।

वेटिङ र फिक्सिङमा नेपाल टी(२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सञ्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको संलग्नता भएको संकेत मिलेको सीआईबीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी