
- अर्थ सरोकार सम्बाददाता
कपिवास्तु । कपिलवस्तुको एक घरमा आगलागी भएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिका–७ परसोहियाका शिवपुजन कुर्मीको घरमा आगलागी भएको हो ।
खाना पकाउन बालेको आगोबाट मंगलबार बिहान आगलागी भएको हो । आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तनसमेत गरी करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको घरधनि कुर्मीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्