काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।देशभर थप २५६९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ लाख नाघ्यो !
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।












