×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING: जबरजस्ती करणी मुद्दामा कलाकार पूर्णविक्रम (पल) शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

BREAKING: जबरजस्ती करणी मुद्दामा कलाकार पूर्णविक्रम (पल) शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ !

Artha Sarokar

३ माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जबरजस्ती करणी मुद्धामा कलाकार पूर्णविक्रम (पल) शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला अदालत तनहुँले दाबी नपुगेको ठहर गर्दै शाहलाई सफाई दिएको हो ।

अदालतले सफाई दिए पनि उनी जेलमुक्त हुने छैनन् । उनलाई नवलपुर अदालतले यसअघि साढे २ वर्ष कैद सजाय गरेको छ । गत चैतदेखि उनी थुनामा छन् ।

नाबालिक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँ अदालतमा प्रहरीले मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत तनहुँका न्यायाधीश कोमल प्रसाद आचार्यको एकल इजलासले उनलाई मंगलबार सफाई दिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी